६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


युरोपेली अन्तरिक्ष एजेन्सीको यान पृथ्वीमा खस्यो

एजेन्सी । युरोपेली अन्तरिक्ष एजेन्सीले सन् १९९० मा प्रक्षेपण गरेको अन्तरिक्ष यान पृथ्वीमा खसेको छ । विभिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्न प्रयोग हुँदै आएको