मृत्यु हुनेका स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका–१५ मंगलपुरकी ३० वर्षीया बिणु दवाडी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसैगरी युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरूका सामग्रीहरू हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन पनि भनिएको छ ।
१९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराइ जबर्जस्ती करणी गर्न खाेजेका थिए । उनीहरूले राउटे युवतीमाथि अश्लिल हर्कत गर्दै फाेटाेसमेत खिचेका थिए ।
रुखमा छोएको तार नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन नगर्दा दुर्घटना भएको युवतीका आफन्तको भनाइ छ । बिहिबार दिउँसो पौने १ बजेको घटना घटेको मृतकका दाजु बीरबहादुर बोहराले बताउनुभयो ।
सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाबाट १५ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव
काठमाडौं । टिकटको माध्यमबाट साथी बनाएर धनकुटाकी एक युवतीलाई ठग्ने कास्की जिल्ला कास्कीकोट गाउँपालिका ४ का ३९ वर्षीय राजीभ गुरुङ पक्राउ परेका छन् । गुरुङले टिकटकको माध्यमबाट साथी बनाएर युवतीको
एजेन्सी । सैन्य ‘कू’को विरोधमा म्यानमारमा जारी पदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी युवतीको मृत्यु भएको छ । २० वर्षीया ती युवती जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन्
मोरङ, मंसिर २६ । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउन संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्रेको छ ।
रौतहट, कात्तिक २७ । रौतहटमा एक युवतीको हत्या भएको छ । बुधबार राति माधवनारायण नगरपालिका–७ स्थित लौकाहा निवासी १७ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरिएको हो । घरमा सुतिरहेको
झापा, असोज २० । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र