१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युवाहरुलाई गाउँमै रोजगारी

सुरेन्द्र भण्डारी झापा । वैदेशिक रोजगारीबाट फर्किएपछि बाह्रदशी गाउँपालिका ३ राजगढका चान महमदले सुरू गरेको व्यवसायका कारण अहिले ग्रामिण क्षेत्रका धेरै युवाले रोजगारी पाएका छन् । एक दशक भन्दा लामो

झापाका युवालाई मकै थन्क्याउने चटारो

सुरेन्द्र भण्डारीझापा । झापाको बाह्रदशी गाउँपालिकाका युवाहरु कृषि पेशामा आकर्षित भएका छन् । उन्नत जानको बिउ पाउनुका साथै अनुदानको व्यपस्था भएपछि कृषकहरु आकर्षित भएका हुन् । बाह्रदशी गाउँपालिका वडा नम्वर

बाँकेका युवा अर्गानिक तरकारी खतीबाट राम्रो आम्दानी गर्दै

काठमाडौं, असार १४ । वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । बैजानाथ गाँउपालिका वडा नं. ४ तिलकपुरका तुल्सीराम

विपन्न परिवारको गुजारा मुस्किल भएपछि पाँचथरका युवाहरु ‘दिने, लिने’ अभियानमा सक्रिय

जितेन्द्र भण्डारी पाँचथर । निषेधाज्ञा कारण विपन्न परिवारको गुजारा चलाउन मुस्किल भएपछि पाँचथरको फिदिमका यूवाहरुले दिने, लिने अभियान संचालन गरेका छन् । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरुका संख्यामा कमी आउन

कृषिमा भएको लगानी असुरक्षित हुन थालेपछि युवाहरु निराश

डोलराज रानाभाट चितवन । चितवन भरतपुरका युवा लेखनाथ भुषालले एमएस्सी फिजिक्स र ल विषय अध्ययन गर्नु भएको छ । तर उहाँको दैनिकी आफूसहित १८ जना युवाहरु मिलेर गरेको व्यवसायिक तरकारी

म्याग्दीका युवा कोरोना नियन्त्रणमा खटिए

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका बगरफाँटका युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ । कोटखोलास्थित खोप केन्द्रको भवनमा स्थापना गरिएको

देवचुलीमा कोभिड बिरामीका लागि युवाको पहल, प्रतिष्ठान बनाएर अक्सिजन बैंक स्थापना

पहिलो चरणमा देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई दश वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकिएको छ । बैंकमा अहिले २३ वटा अक्सिजन सिलिन्डर रहेको संयोजक पोख्रेलको भनाइ छ ।

ताप्लेजुङमा ट्रिपर दुर्घटना, लमजुङका युवाको ज्यान गयो

दुर्घटनामा घाइते भएका चालक यामबहादुर विक र मन्दिप लिम्बूकाे झापामा उपचार भइरहेको युनिटेक हाईड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिनुभयो ।

चिनेकैबाट ठगिन्छन् विदेश जाने युवा, भिसाको फोटो पठाएर २ लाख रुपैयाँ स्वाहा !

नारायणी लामिछानेकाठमाडौं । दाङका निमप्रकाश विक, देवराज घर्ती, बलिराज घर्ती उनका भाइ वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । वैदेशिक रोजगारीमा जान लागेका उनीहरूलाई गाउँकै विष्णु नेपालीले आफ्नै मेनपावर एजेन्सी भएको

१२ वर्षीया बालिकामाथि ट्वाइलेटमा जबरजस्ती करणी, एक युवक पक्राउ

काठमाडौं । तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–१ पुट्टार बस्ने ३१ वर्षीय बोम बहादुर दरै रहेका छन् ।