काठमाडौं । साबिक विजेता पोर्चुगलले यूएफा नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि शानदार जित निकालेको छ । गएराति भएको लिग ‘ए’ समूह–३ को खेलमा झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक