२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोटमा नेपालद्वारा मलेसिया १० विकेटले पराजित

काठमाडौं । संयुक्त अरव ईमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा नेपालले मंगलबार चौथो जित हासिल गरेको छ । चौथो जित हात पार्ने क्रममा नेपालले मलेसियालाई