२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


चलचित्र ‘बहाव’को पहिलो गीत सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार ‘यो मनरोग’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सज्जा चौलागाईंको