२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


रंगशालामा मनाइयो १० औं अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ

एल सल्भाडोरको रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु

एजेन्सी । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एल सल्भाडोरको कुस्काटलाना रंगशालामा स्थानीय फुटबल खेल हेर्न प्रवेश गर्न

रंगशाला निर्माणका लागि सरकारमाथि ठूलो नैतिक दवाव

काठमाडौं । सरकारको प्राथमिकतामा कम परेको क्रिकेट खेलमा नेपाली खेलाडी देखाउँदै आएको अभूतपूर्व प्रदर्शनले पूर्वाधार निर्माणका लागि ठूलो दवाव सिर्जना गरेको छ । सरकार प्रमुखदेखि हरेक तह र तप्काका हजारौं

डीपीआरविनै रंगशालाका नाममा राज्यकोषको १ करोड २० लाख खर्च

समाज कल्याण उद्धार संघको स्वामित्वमा रहेको जमिनमा खेलमैदान निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी एक करोड २० लाख रुपैयाँ भन्दा बढी लगानी गरेको हो ।

युक्रेनमाथि रुसी हमला तीव्र : ऐतिहासिक रंगशाला ध्वस्त, विमानस्थलमा केन्द्रित हुँदै

पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको नाममा स्थापित उक्त रंगशाला शुक्रबार विहान रुसले गरेको हवाई हमलामा ध्वस्त भएको हो । सोही हमलामा एक जनाको मृत्यु भएको छ ।

देशभरका पालिकामा रंगशाला बनाउने सरकारको नीति : मन्त्री गहतराज

बर्दियाको रमजमपुरमा आयोजित १४औं राष्ट्रपति रनिङसिल्ड छनाट प्रतियोगिता तथा तेश्रो मेयरकप उद्धाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सोलुखुम्बुमा रंगशाला निर्माण हुँदै

काठमाडौं, माघ ११ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ४ स्थित कोर्कुमा रंगशाला निर्माणको काम अघि बढेको छ । स्थानीयबासीले उपलब्ध गराएको करिब २ सय ७० रोपनीभन्दा बढी जग्गामा गाउँपालिकाले रंगशाला

धुर्मुससुन्तली फाउण्डेशनले भन्यो- ‘चाँडै हिसावकिताव सार्वजनिक गर्छौं’

तर, अपेक्षित जनसहयोग जुट्न नसकेको भन्दै विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध नहुँदा र विभिन्न कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तर्गतको निर्माण कार्य स्थगित गर्न बाध्य

सुर्खेतमा निर्माण हुँदै १० हजार क्षमताको रंगशाला

काठमाडौं, कात्तिक २८ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ । निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच आइतबार रंगशाला

‘ए’ डिभिजन लिग चार मैदानमा खेलाउने एन्फाको तयारी

पोखरा रंगशाला प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबका अध्यक्ष विजयी घले बताए ।