काठमाडौं । मंगलबार विश्व रक्तदाता दिवस । मृत्युको मुखमा पुगेका मानिसलाई बचाउन प्रदान गरिने रगत दानमा सहभागीको सम्मानमा मनाउने यो दिवसलाई रक्तदानको महत्व र फाइदाका बारेमा जानकारी दिने दिवसको रुपमा
बैतडी । नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरी मृत्यु हुनबाट जोगिएकी छिन् । जिल्ला अस्पताल बैतडीमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राब भएकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेलाई नेपाली
जन्मभूमिको माया नहुने मान्छे कमै हुन्छन् । जसलाई आफ्नो देश भन्दा ठूलो अरू लाग्दैन उसले आफ्नो आँगनको माया गर्छ । आफ्नो शालनाल गाढेको माटोमा विशेष स्नेह पोख्छ । जतिसुकै कठिन
पोखरा, माघ २८ । गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ । रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार
काठमाडौं, मंसिर ४ । नेपालमा बिरामीको आवश्यकता अनुसार रगत आपूर्ति हुन नसकेको सरोकारवालाहरुले जनाएका छन् । रक्तदान गर्ने विभिन्न संघसंस्थाहरुको छाता संगठन ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को २४ औं
काठमाडौं, असार ३ । कीर्तिपुर नगरपालिकामा विरामीहरुका लागि रगत सहज रुपमा उपलब्ध गराउन उद्देश्यले लाइफ सेभिंग भ्यान परियोजना सेवा शुरु भएको छ । कीर्तिपुरबाट शुरु भएको अभियानले विरामीको जीवन बचाउनका
मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रगतको चरम अभाव भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण संकलन कार्य नहुँदा रगतको अभाव भएको छ । आपूर्तिभन्दा खपतको अनुपात धेरै
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली सहिद दिवसको अवसरमा सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको सम्झना गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले सहिद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्र आफ्ना बुवा
काठमाडौं, असोज २३ । अनशनरत् डा. गोविन्द केसीमा निमोनियाको लक्षण देखिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल स्रोतकाअनुसार डा. केसीको शरीरमा निरन्तर अक्सिजनको मात्रा कम हुँदै गएको छ । उहाँको
विराटनगर, असोज ३ । विराटनगर महानगरबासीले उपचारमा आवश्यक रगत निःशुल्क पाउन थालेका छन् । महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँग सम्झौता गरेर स्थानीयलाई अस्पतालमा उपचार गर्दा आवश्यक पर्ने रगत निःशुल्क