६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


राजकुमारको लागि गधा, बाँदर बन्न तयार शाहरुख खान

एजेन्सी । भारतका सुपरस्टार शाहरुख खान र भारतका प्रसिद्ध फिल्म निर्माता राजकुमार हिरानीबीच पहिलो सहकार्य हुने भएको छ । शाहरुख खानले सामाजिक सञ्जालमार्फत राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक