काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन गर्न सुरु भएको छ । संसदमा बुधबार (बुधबार) भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
यसअघि पनि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो । श्रीलंकाको संसदमा २ सय २५ सदस्य छन् । तीमध्ये २ सय २३ जनाले मतदान गरेको र २ सय १९ मत