काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी (हिउँदे) अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेस गर्ने बताउनुभएको छ । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र अदालतलाई पनि न्याय निरुपणमा सहयोग गर्न
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लिनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन)विधेयक २०८० माथी
काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश वडाल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वडाललाई बुधबार महान्यायाधीवक्ता नियुक्त गर्नुभएको हो । यसअघिका महान्यायाधिवक्ता दिनमणि पोखरेलले सरकार परिवर्तनसंगै
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै बडालले
सभामुखलाई विपक्षी बनाउने र कानुनी सल्लाह पनि दिनु कानुन व्यवसायीको आचारसंहिता विपरित हो भन्दै उहाँले ती कानुन व्यवसायीहरुलाई बार काउन्सिलमार्फत् कारबाही गर्ने चेतावनी दिनुभयो ।
काठमाडौं, चैत ८ । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आइतबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले शपथ
काठमाडौं, चैत ६ । नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका