काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारवाही गर्न माग
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ गृहमन्त्री नियुक्त नगर्ने हुनुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय
काठमाडौं । रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने माओवादी पार्टीले गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छानविनमा परेको नेपाली पासपोर्ट राहदानी विभागमा बुझाउनु भएकाे छ। आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाउनु भएकाे हाे। काठमाडौं
काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पुन: सभापति बन्नु भएकाे छ । आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा बनाउने निर्णय गरेकाे हाे । रास्वपाका महासचिव
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताउनुभएको छ । एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन
काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका निवर्तमान गृहमन्त्री रवि लामिछाने पुनःनागरिकता लिनको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ । लामिछाने अमेरिकी नागरिकता
काठमाडौं । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आइतबार नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक ईजलासले निवर्तमान उपप्रधान तथा गृहमन्त्री लाछिानेको मुद्दामा गरेको फैसलाको कसैले खुलेर प्रशंशा गरेका छन् भने कसैले राजनीतिक प्रतिशोध राखेर गरेको फैसला भनी आलोचना गरेका छन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र सभापति पद खारेज भएपछि सो पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । लामिछानेको नागरिकता विवादमा