पार्टीको सभापति आफू रहने जानकारी दिँदै उहाँले अन्य सदस्यका नाम भने खुलाउन चाहनुभएन । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि आफूहरू चुनावी अभियानमा लाग्ने उहाँले बताउनुभयो ।
लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा पनि गर्नुभएको छ । तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उहाँले बताउनुभयो ।
काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले ‘ग्यालेक्सी फोरके’ टिभीको नामको नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर रहेका फोरके टिभी नेपालमा पहिलो भएको लामिछानेले दावी गरे। काठमाडौंमा आज
काठमाडौं । चर्चित पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत आफूलगाएत निकितालाई कोरोना संक्रमण देखिएको लामिछानेले बताएका छन् । ‘गत मंगलबार