एक वर्षअघि इटालीबाट रसुवाको गोसाँइकुण्ड ब्राबलमा ११ हजार ७ सय बिरुवा ल्याएर लगाइएको फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रीन्स जातको स्याउले उत्पादन दिन थालेको छ ।
सडक खण्डको बेत्रावती बाइ जक्सनदेखि नयाँपुल सम्म मुआब्जा विवादलाई लिएर उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष र उनको परिवारले काममा अवरोध गरेको आयोजना प्रमुख नारायण दत्तले जानकारी दिनुभयो ।
रसुवा । चिज उत्पादन केन्द्र लाङटाङले आगामी बर्षदेखि ५ हजार ५ सय मिटर उचाइबाट चिज उत्पादन गर्ने भएको छ । केन्द्रले रसुवाको यालाखर्कबाट चिज उत्पादन सुरु गर्ने भएको हो ।
रसुवा । रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । १४ दशमलव ८ मेगावट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल बाहेक अन्य काम अन्तिम चरणमा पुगेको
जिरोकिलोदेखि पारच्याङ जोड्ने सडक विस्तारको क्रममा खनिएको कृषि सडकका कारण पहिरो गएको स्थानीयको भनाइ छ ।
रसुवा । दक्षिणी रसुवाको कोलडाँडामा पहिरोले एउटा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी एक जना बेपत्ता भएका छन् । निरन्तरको वर्षापछि आएको पहिरोले नौकुण्ड
सुसिल कोइरलारसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीन जना बेपत्ता छन् । मृत्यु हुनेमा ३२
काठमाडौं । दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एउटा घर पहिरोले पुरिंदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिएको
रसुवा । कोरोना भाइरसको कारण आयात निर्यात सहज नहुँदा रसुवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लक्ष्यको ५० प्रतिशत राजस्व पनि संकलन गर्न सकेको छैन । कार्यालयको ७ अर्ब २४
काठमाडौं, जेठ २८ । सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका