पाप धुरीबाट कराउँछ भन्ने नेपाली उखान चरितार्थ हुँदैछ निलम्वित प्रधानन्यायाधीश सम्माननीय चोलेन्द्र समशेर राणाजीबाट । स्पष्टवक्ता हुनुहुँदो रहेछ राणाजी । जुन कुराको शंकामात्र गरिएको थियो,आज उहाँकै मुखबाट खुलासा गर्दै हुनुहुन्छ
तीन तले तलेजु मन्दिर पनि १९९० सालको भुइँचालो पछि एकतलेमा सीमित भएको छ । हालसम्म पनि पुन निर्माण र जिर्णोद्वार हुन सकेको छैन । बाघ गुथी अन्तर्गत रहेको मन्दिरको उत्तरमा