६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ह्यारी र मेगनद्वारा राजपरिवारमाथि गम्भीर आरोप, रङकै कारण छोराबाट राजकीय पदवी खोसिएको भनाइ

राजकुमार ह्यारीले राजपरिवारमा जन्मिएर सुरक्षा खोसिन्छ भन्ने कहिले पनि नसोचेको टिप्पणी गर्नुभयो ।