२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बहराइनका राजकुमारलाई हिमाल चढ्न आउन अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, भदौ १५ । सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सेप्टेम्बर १५ तारिखपछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन