उपाध्यक्ष बस्यालले प्रधानन्यायाधीशले राजीनामा दिएपछि न्यायपालिकाको सुधारका निम्ति बारले बनाएका एजेण्डाहरू लिएर न्यायपालिकालाई सुधार्न लागि पर्ने बताउनुभयो ।
कांग्रेसका अर्का सांसद भीमसेनदास प्रधानले न्यायालयको समस्या न्यायलयबाटै निरुपण हुँदा सम्मानित अदालत र न्यायाधीशहरूको इज्जत बच्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले स्वविवेकले निकास दिनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताउनु भएको छ । बिहिबार धादिङमा भएको कांग्रेस धुनिबेसि नगर समितिको कार्यलय
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै लगातारको वर्षातका कारण पीडामा परेका किसान परिवारलाई सम्बोधन हुने गरी राहत प्याकेज घोषणा गर्न माग गर्नुभएको हो ।
बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेको भए पनि निष्कर्षमा नपुगिएको प्रवक्ता महराको भनाइ छ । स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने पनि उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनको क्रममा अध्यक्ष दाहालले हिन्दीमा भाषण गर्दै गर्नुभएको थियो ।
सत्तारूढ अरू दलहरूले पनि मन्त्रीको नाम बालुवाटारमा पठाइसकेका छन्। आजै मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे सपथ खुवाउने कार्यक्रम छ ।
नेपालमा मात्र होइन विश्वव्यापी अभ्यास यहि हो । अन्य पेशामा स्थापित व्यक्तिहरूको राजनीतिमा आकर्षण न अग्रगमन न पश्चगमन हो, यो हुनुनपर्ने अभ्यास हो ।
राजनीतिक हस्तक्षेपमुक्त प्रहरी संगठन र जनताले अपेक्षा गरेको सुरक्षा दिन सक्ने क्षमता विकास उसका लागि अहिले चुनौति र अवसर हुन् ।
दुई मन्त्रालय महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा ल्याउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको बताइएको छ ।