८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सरकारले जनयुद्ध र जन-आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने

काठमाडाैं । सरकारले जनयुद्ध र जन-आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने भएको छ । सोमबार राति सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेको हो । मन्त्रिपरिषद्का