६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्न सके देशको विकास हुन्छ : राजबहादुर गिरी

काठमाडौं, असार १७ । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य राजबहादुर गिरीले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्न नसके देशलाई विकासको बाटोमा अघि बढाउन नसकिने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको