२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पुँजीगत खर्चको कमजोर अवस्था सुधार्न नीतिगत प्रबन्ध सच्याउनुपर्छ : अर्थमन्त्री

काठमाडौं, कात्तिक ८ । अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्चको कमजोर अवस्था सुधार गर्न नीतिगत प्रबन्धलाई सच्याउनुपर्ने बताउनुभएको छ । उहाँले कतिपय कानुनी प्रबन्धका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता

प्रथम त्रैमासिकमा राजस्व संकलन सन्तोषजनक

काठमाडौं, कात्तिक ६ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा राजस्व संकलन सन्तोषजनक रहेको जनाएको छ । कोरोनाका कारण राजस्व संकलन लक्ष्यभन्दा कम भए पनि अघिल्लो वर्षकै हाराहारीमा

बजारमा मूल्यवृद्धि भएको छैन : मन्त्री भट्ट

काठमाडौं, असोज २७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले ‘लकडाउन’पछि

नेपाल राष्ट्र बैंकबाट वालेटमार्फट हुने भुक्तानीको शुल्क निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न भुक्तानी प्रदायक र भुक्तानी प्रणाली संचालकबाट भुक्तानी हुने राजस्वमा सीमा निर्धारण गरेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका संशोधन

कोरोनाका कारण यस वर्ष १५ अर्ब राजस्वमा कमी

काठमाडौं । सरकारले लामो समय निषेधाज्ञा गर्दा आर्थिक गतिविधि खुम्चिएसँगै राजस्व संकलनमा गिरावट आएको छ । कोरानाको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण अत्यावश्यक सेवाबाहेक अन्य वस्तुको आयात

डडेल्धुरामा ट्राफिक कारवाहीबाट लाखौं राजस्व संकलन

डडेल्धुरा, भदौ ३० । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले आर्थिक बर्ष २०७६/७७ मा २० लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । राजमार्ग सडकमा चेकजाँचका क्रममा ट्राफिक नियम उल्घंन

साउनमा ६३ अर्ब राजस्व संकलन, खर्च जम्मा दुई अर्ब हाराहारी

काठमाडौं, भदौ ४ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ६३ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष सुरु भएयता बिहीबारसम्म ६३

राजस्व संकलनमा केही सुधारः साउनमा ६३ अर्ब रुपैयाँ राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६३ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याकं अनुसार चालु आर्थिक वर्ष सुरु भएयता आज सम्म ६३

वीरगञ्जमा राजस्व असुलीमा १४ करोड कमी

वीरगञ्ज, साउन २७ । कोरोना महामारीका कारण गरिएको लकडाउनले गत बर्ष भन्दा चालु आवमा सरकारी कार्यालयको राजश्व असुलीमा निकै कमी आएको छ । प्रदेश २ भौतिक पूर्बाधार विकास मन्त्रालय अन्तर्गतको

‘सरकारले राजस्व संकलनको लागि मात्र लकडाउन खुलायो’

ललितपुर, साउन ९ । सरकारले राजस्व संकलनको लागि मात्र लकडाउन खुलाएको आरोप नेपाली कांग्रेसले लगाएको छ । पार्टीको केन्द्रिय कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कोभिड १९ अनुगमन समितिका संयोजक डा.