काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट बिदाई गर्न ढिला गर्नु नहुने बताउनु भएको छ । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री के पी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री ओलीलाई
काठमाडौ । पूर्व महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री र राष्ट्रपतिले तत्कालै राजीनामा दिनुपर्ने बताउनु भएको छ । मंगलबार संसद पुनःस्थापनाको फैसला सर्वोच्चले गरेपछि पनि बुधवारसम्म प्रधानमन्त्री र राष्ट्रपतिको
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताउनुभएको हो
काठमाडौं । सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । आजको बैठकमा सरकारका तर्फबाट केही विधेयक टेबुल गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाको छैटौँ अधिवेशन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिनुभएको छ । बुधबार आयुक्त डा. जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाउनुभएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
एजेन्सी । अमेरिकामा सत्ता हस्तान्तरणको खिचातानी र क्यापिटल हिलमा भएको हिंसापछि राजीनामाको पहिरो गइरहेको छ । अब त्यहाँका कार्यकारी होमल्याण्ड सुरक्षा सचिव चाड वुल्फले पनि राजीनामा दिनुभएको छ । एएफपी
नेपालगञ्ज, पुस १४ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई कायरको संज्ञा दिनुभएको छ । प्रधानमन्त्रीले राजीनामा नदिएकामा पनि उहाँले आपत्ति जनाउनुभयो । नेपालगञ्जमा पत्रकार सम्मेलनमा नेता थापाले
काठमाडौं । प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् । नेकपाको दाहाल-नेपाल पक्षका तीन मन्त्रीले आज राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास