काठमाडौं । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा कांग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने चेतावनी दिनुभएको छ । २०७४ सालको आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र
पाँच उम्मेदवारमा कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसकेपछि शनिबार भएको छलफलमा प्रत्यासी मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।