काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले
कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारबाट माओवादीलाई धपाएर ओली समूहले सत्ताकब्जा गर्ने अवसर नपाएको हैन । तर, आफ्नै दलभित्र माधव समूह धातक बनेर निस्कँदा ओली समूह निरीह मात्र बनेन, शक्ति युद्धमा