काठमाडौं । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारू समुदायले मंगलबार परम्परागत खखडेहरा पर्व मनाएका छन् । यो समुदायले होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा मनाउने गर्दछन् । सुदूरपश्चिम