७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राप्रपाबाट आएकालाई टिकट दिएपछि मेयर आकांक्षी यादवद्वारा कांग्रेस परित्याग

राजीनामा पत्रमा उहाँले मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि एकजनाको मात्र नाम सिफारिस गरिएकोमा उल्लेख गर्दै आपत्ति जनाउनुभएको छ ।

राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार दिउँसो २ बजे अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि

अब एक चुनाव हेरौँ भन्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?’, उहाँले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने ? चोरीको बाटोबाट ल्याएको मल

राप्रपाको आमसभा कार्यक्रम अव्यवस्थित

काठमाडौँ । काठमाडौंको केन्द्रविन्दु मानिने खुलामञ्च कुनै बेला राजनीतिक गतिविधिको कसी मानिन्थ्यो । नेपालमा भएका हरेक राजनीतिक आन्दोलनको उद्घोषदेखि क्रान्तिको विगुल यहीँ फुकिन्थ्यो । केही वर्षयता राजनीतिक पार्टीहरुको बैठक, सभा,

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले शुक्रबार (आज) काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले

कमल थापाका छोरा अभिषेकद्वारा राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा

अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिनुभएको हो ।

संघीयता मुलकले धान्नै सकेन : अध्यक्ष लिङ्देन

आम नागरिकले सही नेतृत्व छान्न नसक्दा अधोगतिर्फ धकेलिएको भन्दै उहाँले आगामी निर्वाचनमा सय पटक सोचेर नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

काठमाडौंबासीलाई खुलामञ्चमा उतार्ने राप्रपाको तयारी

काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले यहि चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको

कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता छैन, हामी वैकल्पिक शक्ति हौं : राजेन्द्र लिङ्देन

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला, वृद्धवृद्धाको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण, भ्रष्टाचारमा शूल्य सहनशीलताको नीति अबलम्बन

राप्रपाले जितेको गाउँपालिकाका अध्यक्ष लिङदेनद्वारा सरकारी गाडी फिर्ता गर्ने निर्णय

काठमाडौं । राप्रपाले जितेको झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सरकारी सवारी साधन फिर्ता गर्ने निर्णय गर्नुभएको छ । चुनावको मुखमा सरकारी सवारी साधन र जनताले तिरेको करको दुरुपयोग नहोस्