काठमाडौं, मंसिर २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अध्यक्षत्रय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच शनिबार भएको छलफलले आउँदो पुस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन गम्भीर बिरामी पर्नुभएको छ । उहाँको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हिजो साँझ काठमाडौं ल्याइएको छ
हेटौंडा, मंसिर २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाका लागि सर्वपक्षिय सम्मेलन गर्न माग गर्नुभएको छ । बिहीबार हेटौंडामा पार्टीको चुनाव चिन्ह हलो तथा झण्डा
काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको मंगलबारको सर्वदलीय बैठकमा गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्नुभयो । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारकै
काठमाडौं, मंसिर २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताउनुभएको छ । पार्टीको झन्डोत्तोलन तथा चुनाव चिह्न अनावरण कार्यक्रमलाई सोमबार
झापा, मंसिर २० । जनआन्दोलनको झल्को दिनेगरी झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै शक्ति प्रदर्शन गरेको छ । २४० वर्ष लामो राजतन्त्र नेपालबाट
काठमाडौं, कात्तिक २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध सडक संघर्षको तयारी गरेको छ । स्वास्थ्य संकटको समयमा सरकारको असफलता, बढ्दो भ्रष्टाचार, ओझेलमा परेका जनसरोकारको मुद्दालाई प्राथमिकता बनाएर राप्रपाले सडक
काठमाडौं, कात्तिक २१ । स्वास्थ्य सेवामा पहुँच साथै खाद्य सुरक्षा जनताको संवैधानिक अधिकार हो । तर, स्वास्थ्य विपत्तिको समयमा सरकार संवैधानिक मर्मविपरीत कर्तव्यच्यूत बनेको छ । लाखौं जनता रोग र
काठमाडौं, असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना ‘पोजिटिभ’ पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९ को ‘पीसीआर’ परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको
काठमाडौं, असोज २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार ४०० नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७