६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


झापा १ (२) मा राप्रपाबाट बजगाई निर्वाचित

झापा । झापा क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाई निर्वाचित हुनुभएको छ । राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहनुभएकी बजगाई १३

सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जसपा र राप्रपासँग तालमेल भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जनता समाजवादी पार्टी (जसपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गरेको बताउनुभएको छ । शुक्रबार

भ्रष्टाचारीमाथि डोजर चलाउँछौ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा

वीपी विचार बोकेकाले राप्रपालाई रोजें : मनिषा कोइराला

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा सहभागी हुनुभएको छ । शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित पार्टीको आसन्न निर्वाचनको चुनावी सभामा सहभागी हुनुभएको हो

राप्रपा अध्यक्ष लिङदेनले झापा ३ बाट गरे उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङलेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्नु भएको छ । लिङदेनले झापा क्षेत्र नम्बर ३

निर्वाचनपछि राप्रपा पहिलो शक्ति बन्छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गर्नुभएको छ । मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूह बीच एकता घोषणा हुँदै

काठमाडौं । आज बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता घोषणा हुँदैछ । आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा राप्रपासँग मिश्र नेतृत्वको ‘बृहत ध्रुवीकरण पक्षधर’ समूह

राप्रपाको विद्यार्थी संगठनमा बगाले

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजक पदमा प्रकाश बगाले (जेपी) लाई मनोनयन गर्नुभएको छ । राप्रपाको विधान बमोजिम बगालेलाई अध्यक्ष लिङदेनले विद्यार्थी संगठनको संयोजक तोक्नु

राप्रपाले हिन्दुराष्ट्र अभियानका लागि स्वदेश विदेशका नेपालीबाट सहयोग जुटाउने

काठमाडौं । राप्रपाले हिन्दुराष्ट्र अभियानका लागि स्वदेश तथा विदेशका नेपालीबाट सहयोग जुटाउन “कोष वृद्धि“ अभियानको शुभारम्भ गरेको छ । राप्रपाले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको