६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पेटको समस्या कारण नाडालले विम्बल्डनको सेमिफाइनल नखेल्ने

काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिसको सेमिफाइनल खेलअगाडि नाम फिर्ता लिएका छन् । क्वाटरफाइनल खेलकै क्रममा स्वास्थ्य समस्याले पिरोलिएका नाडालले पेटको समस्या झनै बढेको भन्दै प्रतियोगिताबाट नाम

विम्बल्डन टेनिसमा राफायल नाडालको विजयी सुरुवात

काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् । मंगलबार राति भएको खेलमा नाडालले अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ६–४, ६–३, ३–६ र ६–४ को सेटमा हराएर

कार्लोस गार्फियालाई पराजित गर्दै नाडाल फाइनलमा

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् । आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई ६–४, ४–६ र ६–३ ले पराजित गर्दै नाडाल फाइनलमा

नाडाल इन्डियन वेल्स टेनिसको क्वाटरफाइनलमा

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा अमेरिकी खेलाडी रिली ओपेल्कालाई ७–६(७–३) र ७–६(७–५) ले पराजित गर्दै नाडाल क्वाटरफाइनलमा प्रवेश

नाडाल इन्डियन वेल्स टेनिसको अन्तिम १६ मा

काठमाडौं । राफायल नाडाल इन्डियन वेल्स टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा बेलायती खेलाडी डान इभान्सलाई ७–५ र ६–३ ले हराउँदै स्पेनिस नाडालले अन्तिम