१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शहरी विकास मन्त्री झाँक्रीका सय दिन : नीतिगत सुधारको कामलाई प्राथमिकत दिएको दाबी

पदबहाली गरेको सय दिन पुगेको सन्दर्भमा मन्त्री झाँक्रीले सोमबार पत्रकार सम्मेलन गरेर कार्य प्रगति विवरणको सार्वजनिकीकरण गर्नुभएको हो । उहाँले आफूले मन्त्रालयमा नीतिगत सुधारको कामलाई प्राथमिकता दिएको बताउनुभयो ।

महिला हिंसा अन्त्यका लागि घर–घरबाटै पहल गर्नुपर्छ : मन्त्री झाँक्री

महिला सुरक्षा दबाव समूहले आयोजना गरेको १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरबाटै हुनुपर्ने बताउनुभएको हो ।

जोखिममा रहेका जनतालाई उचित बासस्थान दिन लागिरहेका छाैं : मन्त्री झाँक्री

चालु आर्थिक वर्षका कार्यक्रमहरूमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु रहेको मन्त्री झाँक्रीले दाबी गर्नुभयो ।