८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रामचन्द्र पौडेलले आफैँलाई धन्यवाद दिएपछि…

तनहुँ उद्योग वाणिज्य संघले विपी वनबाटिकामा आयोजना गरेको महोत्सवको उद्घाटनमा प्रमुख अतिथि हुनुहुन्थ्यो, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

प्रचण्ड र नेपालले एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्ने पौडेलको चेतावनी

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रचण्ड र माधव नेपालले एमसीसीमा सहयोग नगरे गठवन्धन टुट्ने चेतावनी दिनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले

रामचन्द्र पौडेल र उपेन्द्र यादवबीच छलफल, एमसीसीमा ‘सैद्धान्तिक मतभेद’

वरिष्ठ नेता पौडेलले सत्ता गठबन्धन जोगाउने बारेमा जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गर्नुभएको हो । उहाँले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताउनुभयो ।

एमसीसी संसदमा टेबुल हुन कसैले रोक्दैन : रामचन्द्र पौडेल

काठमाडौं, फागुन २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताउनुभएको छ । आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि

चुनावी गठबन्धन नगरे कांग्रेस सकिन्छ : रामचन्द्र पौडेल

पोखरा, माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन नगरे कांग्रेस सकिने चेतावनी दिनु भएको छ । आगामी चुनावमा कसैसँग पनि गठबन्धन गर्नु हुँदैन भन्ने कांग्रेसका नेतालाई

रुपान्तरणका कुरा गर्नेबीच एकता नभएपछि अलग्गिए : रामचन्द्र पौडेल

स्याङ्जा, पुस २९ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरुबीच नै एकता नभएपछि आफू १४ औं महाधिवेशनको प्रकृयाबाट अलग्गिएको बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जाले आयोजना गरेको कार्यक्रममा

कांग्रेसलाई सुधार्न आवश्यक छ : रामचन्द्र पौडेल

तनहुँ, पुस २८ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसमा देखिएको विसंगतिलाई सुधारर्दै लैजानुपर्ने बताउनुभएको छ । बुधबार नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले तनहुँको डुम्रेमा आयोजना गरेको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई

पार्टीलाई संगठित बनाउन सबै एकजुट हुनुपर्छ : रामचन्द्र पौडेल

उहाँले अब हुने स्थानीय तहको निर्वाचनमा जनतासामु के सन्देश लिएर जाने त्यस विषयमा पनि नेता कार्यकर्ताले विचार गर्नुपर्ने बताउनुभयो ।

मैले राजनीतिक यात्राबाट विश्राम लिएको छैन : रामचन्द्र पौडेल

काठमाडौं, पुष ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताउनुभएको छ । विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई

एमालेबाट समावेशी संसदीय प्रणाली सिध्याउने षड्यन्त्र भइरहेको छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेबाट समावेशी संसदीय प्रणाली सिध्याउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । नेता पौडेलले आज बिहान एक विज्ञप्ति जारी गर्दै देशलाई प्रयोगै प्रयोगको