७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको महाधिवेशन अनिश्चित बन्यो– रामचन्द्र पौडेल

‘आधुनिक युगमा नेपाललाई ल्याउने पार्टी आज नेताको सत्ता लिप्साका कारण यस्तो स्थिति आएको छ,’ उहाँले भन्नुभयो, ‘यो लोकतन्त्रको नेतृत्व हुन सक्दैन ।’

कांग्रेसको संस्थापन इतर समूहको भेला आज, वडा अधिवेशनमा मनोमानी नगर्न देउवालाई खबरदारी गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला आज हुँदैछ । पार्टीको जारी महाधिवेशन प्रक्रियामा सभापति शेरबहादुर देउवाले मनोमानी गर्न थालेकाे भन्दै त्यसबारेमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले

साझा उम्मेदवार तय गर्न पौडेल समूहबाट सभापति आंकाक्षीहरुको बैठक बस्दै, होला त सहमति ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा उम्मेदवार तय गर्नका लागि बैठक बस्दैछ । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतको संयोजनमा आज दिउँसो बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा आकांक्षी

क्रियाशील छानबिन समितिका सदस्यसँग छलफलमा पौडेल समूह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बोहोराटारमा जारी छ । क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसेको हो ।

क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक गर्न सभापतिलाई रामचन्द्र पौडेलको दवाव

सोही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय पुग्नुभएका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गर्नुभयो ।

विवादको टुंगो लगाउन सभापति देउवा र वरिष्ठ नेता पौडेल निर्णायक वार्तामा, आजै क्रियाशिल सदस्यता सम्बन्धी प्रतिवेदन बुझाइने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले निर्णायक वार्तामा बस्नु भएको छ । कांग्रेसभित्र क्रियाशिल सदस्यताको किचलो नटुंगिदा १४ महाधिवेशनको कार्यतालिका फेरि प्रभावित

सभापतिको साझा उम्मेद्वार चयन गर्नेबारे कांंग्रेसको पौडेल पक्ष छलफलमा

काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ । काठमाडौंको एक होटलमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,

कांग्रेसमा महाधिवेशन किचलो : भदौमै सक्ने पौडेलको प्रयास, मंसिर पुर्‍याउने देउवा दाउ

नयाँ मितिमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले छलफल तीव्र बनाउनुभएको छ । निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने अडानमा रहेको रामचन्द्र पौडेल पक्ष पनि आन्तरिक रणनीतिमा जुटेको छ ।

तोकिएकै समयमा महाधिवेशन गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने कांग्रेस पौडेल पक्षको निष्कर्ष

काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री

कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने बनाइयो : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस भिख माग्ने बनाएको भन्दै आक्रोश पोख्नु भएको छ । पौडले सोमबार सामाजिक सञ्जालमा महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख