२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताउनुभएको छ । बिहीबार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निराश बन्ने

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । मंगलबार दिउँसो राष्ट्रपति पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो । राष्ट्रपति पौडेलको साथमा

राष्ट्रपतिबाट देउडा सांस्कृतिक उत्सवको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ को शुभारम्भ गर्नुभएको छ । शनिबार काठमाडौंमा राष्ट्रपति पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ (दोस्रो संस्करण) उद्घाटन गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले

राष्ट्रपति पौडेल समक्ष भाषा आयोगको आठौं प्रतिवेदन पेस

काठमाडौं । भाषा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । बुधबार राष्ट्रपति भवन शितल निवासमा पुगेर आयोगले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि न्युज

खेलकुद अन्तर्राष्ट्रिय स्तरमा पहिचानको उत्तम माध्यम : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताउनुभएको छ । फ्रान्सको पेरिस शहरमा हुने ३३ औं गृष्मकालिन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाई

राष्ट्रपति पौडेलबाट नयाँ सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको राष्ट्रपति भवन

राष्ट्रपति पौडेल भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किनुभएको छ । उहाँ बुधवार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै काठमाडौं आइपुग्नुभएको हो । राष्ट्रपति पौडेललाई स्वागत गर्न

राष्ट्रपति पौडेल भ्रमण सकेर आज स्वदेश फर्कँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कँदै हुनुहुन्छ । स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर उहाँ आज बिहान ९.४५ बजे स्वदेश फर्किन लाग्नु भएको हो । राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको

राष्ट्रपति पौडेलको जर्मन सरकारसँग आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युक्रेनमा रहेका नेपालीको रिहाइको पहल गरिदिन जर्मनी सरकारसँग आग्रह गर्नुभएको छ । भ्रमणका क्रममा जर्मनी पुग्नुभएका राष्ट्रपति पौडेलले जर्मनीका समकक्षी राष्ट्रपति फ्र्यांक वाल्टर स्टाइनमायरलाई आग्रह

राष्ट्रपति पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चमा सहभागी