२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमायाे’

नेता कुँवरको स्मृतिमा पोखरामा शनिबार आयोजना गरेको श्रद्वाञ्जली सभाका वक्ताहरूले नेता कुँवरलाई शालीन, असल र इमान्दार नेताका रूपमा स्मरण गरेका थिए ।

कुँवरको निधनमा तीन दिन कार्यालय बन्द गर्ने ट्रेड युनियन कांग्रेसको निर्णय

कांग्रेसले मंगलबार शोक विज्ञप्ति जारी गर्दै मातहतका कार्यालय बन्द गर्ने र झण्डा आधा झुकाउने जनाएको हो ।

कांग्रेस नेता कुँवरको निधन

कुँवरको उपचारकै क्रममा शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कुवँर यसअघिको स्थानीय चुनावमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।