काठमाडौं । आज मार्गशीर्ष शुक्ल पञ्चमी । विवाह पञ्चमी पर्व । आज शुक्रबार देशभर श्रीरामचन्द्र र सीताको विवाह भएको सम्झनामा विवाह पञ्चमी पर्व मनाइँदैछ । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन