काठमाडौं । राम नवमीको अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा आज राम–सीताको मूर्ति प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गरिने मूर्तिहरु हिजो प्रधानमन्त्री निवास बालुवाटारबाट पूजाआजा गरि रथयात्रासहित चितवन लगिएको छ ।