१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपाभित्रको विवादमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुःखद् : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आन्तरिक राजनीतिमा राष्टपति विद्यादेवी भण्डारीको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुखद भएको बताउनुभएको छ । नेकपाभित्र बढेको अन्तरकलह