७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्ने खतरा !

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक संसदको दुवै सदनबाट बिना संशोधन पारित गरेर प्रमाणीकरणको लागि दोस्रो पटक राष्ट्रपति कार्यालयमा पुगेको छ । यसले राष्ट्रपति भण्डारीले नागरिकता

राष्ट्रपति भण्डारीले आज भारतका सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी प्रदान गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेलाई आज (सोमबार) नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएकाे छ । राष्ट्रपति भवन शीतलनिवासमा साेमबार

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको छ । आज हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन

राष्ट्रपति भण्डारीले सैनिक अधिकारीहरुसँग भेट्नु शंकास्पद : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको बताउनुभएको छ । बिहीवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

राष्ट्रपति भण्डारीद्वारा नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिनुभएकाे छ । शनिबार बिहान ११ बजे मेडिसिटी अस्पताल पुग्नु भएकी राष्ट्रपति

राष्ट्रपति र संसदबीचको टकराव हुनु ठिक होइन: मन्त्री कार्की

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी र संसदबीचमा टकराव हुनु ठिक नभएकाे बताउनुभएकाे छ । शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्ण मन्दिरको पूजा, आराधना गर्नुभएको छ । शुक्रबार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरको दर्शन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर

राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि योजनाहरु बनाउन आग्रह

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरुको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजनाहरु बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नु

राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्नुपर्छ : ज्ञवाली

काठमाडौं । सांसद एवं कपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गर्नुभयो । बिहीबारको प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथि छलफलमा भाग

केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी

काठमाडौं । केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी हुनुभएको छ । हालै सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्धन्द्धी राइला ओडिङगालाई पराजित गर्दै रुटो राष्ट्रपतिमा विजयी हुनुभएको हो । यसअघि केन्याको उपराष्ट्रपति रहनुभएका विलियम