२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपति पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चमा सहभागी

युवालाई स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेश गइरहेका नेपालीहरुलाई रोक्न स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्ने बताउनुभएको छ । मंगलवार सरस्वती बहुमुखी क्याम्पसको ६५

जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरी जीवन सहज बनाउन चुनौति : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौति रहेको बताउनुभएको छ । मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव

राष्ट्रपति पौडेलद्वारा तुलसीको विशेष पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धर्मपत्नी सबिता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति

प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माण गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नु भएको छ । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष

नेपाल संवत्को अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४ का अवसरमा देश विदेशमा रहनु भएका नेपालीहरूप्रति शुभकामना व्यक्त गर्नुुभएको छ । उहाँले सन्देशमा ‘नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚ सहिष्णुता

राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै हुनुहन्छ । राष्ट्रपति पौडेल भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न आज बिहान सवा १० बजे त्यस क्षेत्रमा जान लाग्नुभएको

राष्ट्रपति रामचन्द्र पौडेलले दिए जितिया पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनु भएको छ । उहाँले जितिया जस्तो मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवद्र्धनमा योगदान

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आममाफीबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आममाफीको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सोमबार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति पौडेलको ध्यानकर्षण गराएका हुन । योगराज रिगल ढकाललाई आममाफी दिएको

इटालीमा लामो समय राष्ट्रपति भइ सेवा गर्नुभएका नापोलिटानोको अन्त्येष्टि

एजेन्सी । इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गर्नुभएका जर्जियो नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिइ अन्त्येष्टि गरेको छ । मंगलबार देशको संसदमा विश्वभरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उहाँको पार्थिव शरीरमा