उहाँले हालै बेलायतमा कोप २६ मा भाग लिन प्रधानमन्त्री देउवा पुग्नुभएको भन्दै देउवाले जलवायु परिवर्तनको सम्बन्धमा नेपालको विषयवस्तु उठाउने विश्वास व्यक्त गर्नुभयो ।
मनाङमा सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको राष्ट्रपतिले अवलोकन गर्नुभएको हो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी केही दिनयता आन्तरिक भ्रमणमा व्यस्त हुनुभएको छ । शनिबार राष्ट्रपति भण्डारी ढोरपाटन क्षेत्र र मुक्तिनाथ मन्दिर जानुभएको थियो । हिजो लुम्बिनीमा आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी
गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकतासहितको बज्रयान विहार उदघाटन गर्दै राष्ट्रपति भण्डारीले बुद्धले लामो तपस्याबाट आर्जित ज्ञानमार्फत् विश्व समुदायलाई अमूल्य विचार दिएको पनि बताउनुभयो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको भगवान वुद्धको मूर्तिको अनावरण गर्नुहुने भएको छ । आज विहान नेपाली सेनाको हेलिकप्टरबा भैरहवा पुग्नुभएकी राष्ट्रपति भण्डारीले
मुक्तिनाथको पूजालगत्तै राष्ट्रपति भण्डारीले बाग्लुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।
अधिवेशन अन्त्यसँगै कात्तिक २९ गते तोकिएको प्रनिनिधिसभाको बैठक र अर्को सूचनाद्वारा तोकिने भनिएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आफ्नी आमाको हातबाट टिका ग्रहण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ ।
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा भएको आक्रमणबारे जारी छानविनमा ह्वाइट हाउसका गोप्य कागजात उपलब्ध नगराउन गरेको आग्रहलाई राष्ट्रपति जो बाइडेनले अस्विकार गरेका छन् । गत जनवरी