८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

चीनका राष्ट्रपति सी जिनपिङ्गले १० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सोही प्रतिबद्धता अन्तर्गतको ८ लाख खोप आज ल्याइएको हो ।

राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने अन्यथा मान्नु हुन्न – योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले खोपका लागि राष्ट्रपतीको अग्रसरतालाई अन्यथा मान्न नहुने बताउनु भएको छ । भट्टराईले सामािजक सञ्जालमा लेख्दै सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतीको

राष्ट्रपतिको अग्रसरताप्रति एमाले नेता भीम रावलको आपत्ति–‘के प्रधानमन्त्री राष्ट्रपतिलाई अधिकार सुम्पँदैछन् ?

काठमाडौं, जेठ १७ । राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप एमाले नेता भीम रावलले लगाउनुभएको छ । राष्ट्रपतिले विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि पहल बढाएकामा

राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी

अध्यादेश जारी भएसँगै अर्थमन्त्री विष्णु पौडेलले ४ बजे प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयबाट केहीबेरमा बजेट भाषण गर्दै हुनुहुन्छ ।

बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।

अमेरिकासँग खाेप माग्दै राष्ट्रपति भण्डारी, पठाइन् बाइडेनलाई पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाउनुभएको हो ।

राष्ट्रपतिको भुमिकाले गणतन्त्र संकटमा : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपतिको भूमिकाले ऐतिहासीक उपलव्धीहरु गणतन्त्र, संघीयता र समावेशीता संकटमा परेको बताउनु भएको छ । १४ औं गणतन्त्रको दिवसको अवसरमा शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोगिरहेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताउनु भएकाे छ । गणतन्त्रण दिवसको अवसरमा शुभकामना

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ६० खर्ब डलरको बजेट प्रस्ताव

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामि आर्थिक वर्षको लागि ६० खर्ब डलरको बजेट प्रस्ताव गरेका छन् । राष्ट्रपति बाइडेनले अमेरिकामा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो खर्च गर्ने तयारी गरेका हुन्

राष्ट्रपतिद्वारा ४ सय ३० कैदीलाई माफी

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरूलाई माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।