विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको हो ।
काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु
बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एमालेको माधव पक्षको सहयोग जुटाउने कोसिस भइरहेको र जसपालाई पनि एकजुट बनाएर नयाँ सरकार बनाउने अभियानमा सामेल गराउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
काठमाडौं, वैशाख २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । सोमबार प्रतिनिधि सभाबाट प्रधानमन्त्री केपी ओली विश्वासको मत पाउन नसकेर पदमुक्त भएलगत्तै राष्ट्रपतिले संविधानको
साथै थापाले विगत केही वर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि समेत प्रश्नचिह्न् खडा गरेको बताउनुभएको छ । उहाँले अन्त्यमा भन्नुभएको छ, ‘अब पुनर्विचार गर्ने बेला भयो ।’
यस्तै सोमबार नै भएको विश्वासको मतमा प्रधानमन्त्री ओली असफल हुनुभएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक भए पनि ओलीलाई ९३ मत मात्र पाउनुभएको थियो ।
काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजन रोक्न चाहने दोस्रो तहका नेताहरुसँग संवाद बढाउनु भएको छ । आफ्नो अहंका कारण पार्टी विभाजन पनि हुने
जारी गरिएका अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश रहेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पत्रकारितालाई व्यावसायिक आचारसंहितको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताको सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भनि कामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गर्नु भएको छ । श्रमिक दिवसका अबसरमा शुभकामना