८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


योवेरी मुसेभेनी लगातार छैटौंपटक युगाण्डाका राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । अफ्रिकी मुलुक युगाण्डामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा योवेरी मुसेभेनी छैटौं कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले ५८ दशमलव ६४ प्रतिशत

बाइडेनको पहिलो कदमले अमेरिकाका दुई पुस्तालाई ऋणमा धकेल्ने !

एजेन्सी । २० जनवरीमा विश्वको शक्तिशाली देश अमेरिकाले आफ्नो नयाँ राष्ट्रपति पाउँदैछ । राष्ट्रपतिको रुपमा ७८ वर्षीय जोसेफ रोबनेट बाइडेन जुनियरले सपथ ग्रहण गर्दैछन् । राष्ट्रपति ट्रम्पका समर्थकहरुबाट हुनसक्ने सम्भावित

महाभियोगको तलवार लट्किएपछि ट्रम्प लत्रिए, भने–‘अमेरिकामा हिंसाका लागि कुनै स्थान छैन’

काठमाडौं, माघ १ । दोस्रो पटक महाअभियोगको तलवार लट्किएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लत्रिनुभएको छ । यस पटक अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभ्समा ट्रम्पविरुद्ध ल्याइएको महाभियोग प्रस्तावमा विपक्षी डेमोक्र्याट

बाइडेनको सपथ समारोहमा ट्रम्प समर्थकले प्रदर्शन गर्ने, हिंसा भड्किने भन्दै सुरक्षा व्यवस्था कडा

एजेन्सी । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा अमेरिकाका विभिन्न राज्यमा प्रदर्शनको तयारी भएको अनुसन्धानसम्बन्धी संघीय व्यूरो (एफबीआई)ले दाबी गरेको छ । विभिन्न सशस्त्र समूह र राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले

राष्ट्रपतिबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, पुस २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय

राष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षा बढाइयो

काठमाडौं, पुस २५ । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भएसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ । राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा चुनौती थपिएको भन्दै सुरक्षामा

अमेरिकाः निर्वाचित राष्ट्रपति बाइडनको शपथ समारोहमा ट्रम्प सामेल नहुने

काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित राष्ट्रपति जो बाइडनको २० जनवरीमा हुने शपथ समारोहमा सहभागि नहुने हुनुभएको छ । ट्रम्प आफैले ट्वीट गरेर यससम्बन्धि जानकारी दिनुभएको हो

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पद त्याग्न दबाब, अन्यथा महाअभियोग लगाउने सभामुख पेलोसीको चेतावनी

काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्काल ह्वाइट हाउस छाड्न सभामुख न्यान्सी पेलोसीले आग्रह गर्नुभएको छ । ट्रम्पले कार्यालय नछाडे संसदमाथि आक्रमण गराएको घटनामा महाअभियोग लगाइने चेतावनी उहाँले

संसद विघटन अनाधिकृत, राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछौं– नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अनाधिकृत काम गरेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा नेता थापाले संविधानमा

ट्रम्पले गरे संसद तोडफोडको निन्दा, सत्ता हस्तान्तरणका लागि भए तयार

एजेन्सी, पुस २४ । आफैले उत्तेजित पारेको जत्थाले देशको संसदमा हिंसा भड्काएको २४ घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक भिडियो सन्देश