२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रपतिबाट पशुपतिनाथको क्षमा पूजा, बुधबारबाट भक्तजनका लागि खुल्ला

काठमाडौं, मंसिर ३० । भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गर्नुभएको छ । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको

संवैधानिक पदमा नेकपा गूटको रत्यौलीः राष्ट्रपति प्रधानमन्त्रीको र सभामुख दाहालको लाचार छायाँ !

राजन कुईंकेल । मुलुकमा दुई तिहाई निकट संसदको शक्तिका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन वर्षयता सत्ता सञ्चालन गरिरहेको छ । देशको प्रमुख राजकीय पदमा नेकपाकै नेताहरु आसीन छन्

जो बाइडनले पूरा गरे अमेरिकी राष्ट्रपतिमा जितको औपचारिकता

एजेन्सी, मंसिर ३० । इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै जो बाइडनले अमेरिकी राष्ट्रपतिमा जितका लागि आवश्यकपर्ने औपचारिकता पनि पूरा गर्नुभएको छ । सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान

गगनले किन भने राष्ट्रपति भण्डारीलाई ‘महारानी’ ? काठमाडौमा आफूसँग चुनाव लड्न चुनौती

धनगढी, मंसिर २९ । नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई ‘महारानी’ भन्दै काठमाडौमा आफूसँग चुनाव लडन चुनौती दिनुभएको छ । कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको सभामा, थापाले राष्ट्रपति कार्यालय शीतल

अमेरिकामा इलेक्टोरल कलेजले सोमबार राष्ट्रपति/उपराष्ट्रपति चुन्दै

एजेन्सी, मंसिर २९ । अमेरिकामा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सोमबार इलेक्टोरल कलेजले नयाँ राष्ट्रपति/उपराष्ट्रपति चुन्न मतदान गर्दैछन् । इलेक्टोरल कलेजका ५३८ सदस्यको मतदानसँगै राष्ट्रपति चुनावमा जो बाइडनको जीत सुनिश्चित गर्ने एक

बाइडन र कमला बने यस वर्षको टाइम वर्ष व्यक्ति

एजेन्सी, मंसिर २६ । विश्वको चर्चित पत्रिका टाइमले जो बाइडन र कमला ह्यारिसलाई वर्ष २०२० को वर्ष व्यक्ति (पर्सन अफ दि ईयर) घोषणा गरेको छ । दुबै व्यक्ति हालै सम्पन्न

अमेरिकी निर्वाचनः सबै राज्यद्वारा मतपरिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा निवेदन

वासिङटन, मंसिर २५ । अमेरिकाका सबै ५० ओटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, मंसिर २२ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आव २०७६÷७७ को वार्षिक प्रतिवेदन सोमबार पेश गरेको छ । राष्ट्रपतिको कार्यालयमा सोमबार आयोजित कार्यक्रमममा संविधानको धारा, २९४ (१)

राष्ट्रपतिद्वारा यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी

काठमाडौं, मंसिर २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आइतबार दुई अध्यादेश जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन

जो बाइडनको जीत परिणाम उल्ट्याउन जर्जियाका गभर्नरलाई ट्रम्पले दिए दबाब

एजेन्सी, मंसिर २१ । हालैसम्पन्न अमेरिकी निर्वाचनमा पराजीत रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले विजयी जो बाइडनको परिणाम उल्ट्याउन जर्जियाका गभर्नरलाई दबाब दिनुभएको छ । जर्जियाका रिपब्लिकन गभर्नर ब्रियन