६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ट्रम्प र बाइडेनले गरे गरमागरम बहस, चुनावी सर्भेक्षणमा बाइडेनको अग्रता

एजेन्सी, कात्तिक ७ । जनमतले आगामी चार वर्षका लागि ह्वाइट हाउसको कुर्सीमाथि कसले कब्जा जमाउने भन्ने निश्चित हुन ११ दिन मात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति पदमा दुई उम्मेदवारले गरमागरम बहस

तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं, कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि बिहीबार परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२

राष्ट्रपतिबाट कोरोना कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गर्नुभएको छ । विश्वव्यापी महामारीका

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ऐतिहासिक दरबार हाइस्कूल उद्घाटन

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खा भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्मित दरबार हाइस्कूलको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ मा गोर्खाको बारपाक केन्द्रविन्दू भई गएको भूकम्पका कारण क्षतिग्रस्त

राष्ट्रपति विद्या भण्डारीबाट रानीपोखरी उद्घाटन, ग्रन्थकूट शैलीमा ठडियो बालगोपालेश्वर मन्दिर

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण गरिएको रानीपोखरी र बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरको बुधबार

रानीपोखरीको पुनःनिर्माण सम्पन्न, उद्घाटन बुधबार

काठमाडौं, कात्तिक ४ । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते बुधबार मध्याह्न १२ बजे हुने भएको छ । वि.सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएकाले बुधबार

ट्रम्प चुनावी कार्यक्रममा पुनः सक्रिय, मास्क लगाएनन्, जोडतोडका साथ भाषण

फ्लोरिडा, असोज २७ । झन्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरि सहभागी हुन थाल्नुभएको छ । कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र

अमेरिकी राष्ट्रपति पदका उम्मेदवारबीचको दोस्रो टिभी बहस रद्द

काठमाडौं, असोज २४ । अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ । राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो

अमेरिकाको एच–१ बी भिसाको प्रक्रियामा कडाइ

एजेन्सी, असोज २१ । अमेरिकाले सीपयुक्त कामदार भित्र्याउन प्रयोग गर्दै आएको एच–१ बी भिसाको प्रक्रियामा कडाइ गर्ने भएको छ । भिसाको दुरुपयोग भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कडाइ गर्ने

ट्रम्पसँग बहस गर्न बाइडेनले गरे अस्वीकार, संक्रमित नरहेको विश्वसनीय प्रमाणको खोजी

एजेन्सी, असोज २१ । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट प्रत्याशी जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग अर्को चरणको टेलिभिजन बहस गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपति ट्रम्पलाई कोरोना निको भएकोमा शंका गर्दै