२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चुनावी मुखमा बढ्दो हिंसाप्रति अमेरिकामा ट्रम्प र बाइडेनबीच भनाभन

एजेन्सी, भदौं १५ । अमेरिकामा बढ्दो नश्लीय विभेदका बारेमा राष्ट्रपतिका दुई उम्मेदवारबीच भनाभन शुरु भएको छ । अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसाका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिष्पर्धी जो बाइडेनबीच

चीनले तिब्बतलाई आधुनिक समाजवादी राज्यमा परिणत गर्ने

एजेन्सी, भदौं १५ । चीनले स्वशासित प्रदेश तिब्बतलाई एक ‘नयाँ आधुनिक समाजवादी तिब्बत’ का रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति शी चिनफिङले एक ‘नयाँ आधुनिक समाजवादी तिब्बत’

धाँधली नगरी डेमोक्र्याटले राष्ट्रपति निर्वाचन जित्नै सक्दैनः डोनाल्ड ट्रम्प

एजेन्सी, भदौं ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर महिनामा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटले जित्नु भनेकै धाँधली हुनु हो भन्ने जिकिर गर्नुभएको छ । रिपब्लिकन पार्टीले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति

राष्ट्रपतिद्वारा स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन आग्रह

काठमाडौं, भदौ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ

ओबामा र बाइडेनमाथि ट्रम्पको आक्रोशः ‘बाइडेन र ओबामाले राम्रो काम गरेको म राष्ट्रपति नै हुन्नथे’

एजेन्सी, भदौ ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामा र आसन्न राष्ट्रपति निर्वाचनका प्रत्याशी जो बाइडनमाथि आक्रोश पोखेका छन् । ह्वाइट हाउसबाटै पूर्वराष्ट्रपति ओबामा र आफ्ना प्रतिष्पर्धी बाइडनको

ट्रम्पले विभाजन र बिग्रह मात्रै गरेः मिशेल ओबामा

एजेन्सी, भदौं २ । अमेरिकाकी पूर्व प्रथम महिला एवं डेमोक्रेट पार्टीकी प्रभावशाली व्यक्ति मिशेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभाजन र बिग्रह मात्रै गरेको भन्दै कटाक्ष गर्नुभएको छ । डेमोक्रेट पार्टीको

अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु, ‘इतिहासकै खतरनाक व्यक्तिलाई राष्ट्रपति पदबाट हटाइने’

एजेन्सी, भदौं २ । अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु भएको छ । आसन्न राष्ट्रपति निर्वाचनको सम्मुखमा राष्ट्रपतिका उम्मेदवारलाई परिचय गराउनेदेखि पार्टीको रणनीति बनाउन सम्मेलन आयोजना गरिएको हो । कोरोना

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, साउन २८ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । मष्तिकको आकस्मिक शल्यक्रियापछि उहाँको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले

दाहाल–नेपालमाथि प्रधानमन्त्रीका सल्लाहकारको निशाना, पार्टी विभाजनदेखि राष्ट्रपति–प्रधानमन्त्रीसम्म हटाउन खोजेको आरोप

काठमाडौं, साउन २२ । सत्ता संघर्षको चरमोत्कर्षमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टीभित्रको असन्तथुष्टी छताछुल्ल हुनेक्रम रोकिएको छैन । मुलुक कोरोनाको महामारी, बाढी–पहिरो, स्वास्थोपचारको अभाव, चरम महँगी जस्ता

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं, साउन १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दुईओटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश तथा