१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गाजामा सामुहिक चिहान छानबिन हुनुपर्छ : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले गाजाको एक अस्पतालमा सामुहिक चिहान भेटिएको घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । गाजाको खान युनिस शहरमा रहेको नासेर अस्पतालमा तीन सय जनाको साुमहिक चिहान

गाजा क्षेत्र कहिल्यै नबन्ने गरि ध्वस्त भइरहेको राष्ट्रसंघको ठहर

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्र कहिल्यै पुर्ननिर्माण गर्न नसकिनेगरि ध्वस्त भइरहेको बताउनुभएको छ । इजरायलको लगातारको हवाइ तथा स्थल आक्रमणले गाजा क्षेत्रका सर्वसाधारणले ज्यान गुमाइरहेको उहाँको

आणविक केन्द्रको प्रशोधित फोहोर पानी समुद्रमा मिसाउने जापानको योजना राष्ट्रसंघद्वारा अनुमोदन

एजेन्सी । संयुक्त राष्ट्र संघले सुनामीबाट ध्वस्त फुकुसीमा आणविक केन्द्रको प्रशोधित फोहोर पानी समुन्द्रमा छोड्ने जापानको योजना अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक

युद्धका कारण सुडानबाट आठ लाख बढी सर्वसाधारण पलायन हुने राष्ट्रसंघद्वारा प्रक्षेपण

एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानबाट आठ लाख बढी मानिस पलायन हुने प्रक्षेपण गरेको छ । सरकारी सेना र विपक्षी र्‍यापिड सपोर्ट फोर्सबीचको संघर्षका कारण केही दिन यता दैनिक हजारौं सुडानीहरु

युद्धविरामका लागि राष्ट्रसंघको आह्वान

युक्रेनमा रुसी सेनाको जारी कारबाहीमा करिब ३९ लाख मानिस पूर्वी युरोपेली देशतर्फ लागेको बेला राष्ट्रसंघ प्रमुखले यस्तो आह्वान गर्नुभएको हो ।

दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा ठूलो शरणार्थी संकट : राष्ट्रसंघ

रुसले युक्रेनमाथि आक्रमण गरेपछि हालसम्म २० लाख भन्दा बढीले युक्रेन छाडेका छन् । युक्रेनबाट भागेका १२ लाख मानिस पोल्यान्डमा शरण लिन पुगेको जनाइएको छ ।

अफगानिस्तानलाई सहयोग सामाग्री राष्ट्रसंघमार्फत नेपालले बुझायो

काठमाडौं, माघ २ । नेपाल सरकारले अफगानिस्तानी जनताका लागि पठाएको सहायता सामाग्री संयुक्त राष्ट्रसंघलाई काबुलमा हस्तान्तरण गरिएको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा टोलीले आइतबार अफगानी जनतालाई आवश्यक

अफगानिस्तानमा ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा, सहयोग गर्न राष्ट्रसंघको आह्वान

एजेन्सी । अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसंघका लागि अफगानिस्तानका दूत दिवोराह लायोन्सले अफगान जनताललाई वित्तिय र मानवीय सहयोग गर्न दातृ

आफ्नो निजी मामिलामा हस्तक्षेप नगर्न राष्ट्रसंघ सुरक्षा परिषदलाई उत्तर कोरियाको चेतावनी

एजेन्सी । उत्तर कोरियाले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई आफ्नाे मिसाइल प्रक्षेपण कार्यक्रमको आलोचनाका बारेमा प्रतिक्रिया दिंदै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले गत शुक्रबार आपतकालिन

इथियोपियाद्वारा राष्ट्रसंघका ७ उच्च अधिकारीलाई देश निकाला

एजेन्सी । अफ्रिकी मुलुक ईथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा विचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई