शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा पेश गर्नुभएको हो । अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गर्नुभयो ।
राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापाले विद्यार्थीहरुले हालसम्म पाठ्यपुस्तक नपाएको भन्दै कसको कारणले पाठ्यपुस्तकमा ढिलाई गरिएको हो सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै जीर्ण र जोखिममा रहेकोले कुनै पनि घटना हुनुभन्दा अघि त्यतातिर ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
‘कानूनलाई पक्रेर अपराधी उम्किने अवस्था बनेको छ, प्रहरीले भनिरहेको छ कानूनी जटिलता बनिरहेको छ,’ उहाँले भन्नुभयो, ‘१६ वर्षमा घटेको घटनाको २४ वर्षमा उजुरी गरकाले कानूनी अप्ठ्यारो आएकाले अपराधीलाई माफी दिने
सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताउनुभएको हो । उहाँले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ
दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो ।
बागलुङमा सञ्चालन भएको चैत्राष्टमी मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संक्रमणपछि नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताउनुभयो । कोरोनाले थला परेको कला, संस्कृति पर्यटन र व्यवसाय खोपपछि लयमा फर्किएको उहाँको