१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


विदेशमा रहेका नेपालीले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छ : दुर्गा पौडेल

काठमाडौं । त्यसैगरी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै

गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु हो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट

कुटनीतिक मर्यादा र सीमा नाघेर अमेरिकाले नेपाललाई धम्क्यायो : राष्ट्रिय जनमोर्चा

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकाल्दै उक्त टेलिफोन संवाद कूटनीतिक मर्यादा र सीमाअन्तर्गतको नभएर त्यसलाई नाघेर अमेरिकाले नेपाललाई दिइएको धम्कीको संज्ञा दिनुभएको छ ।

पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्छ : अध्यक्ष के.सी.

काठमाडौं । पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर के.सी.ले एक विज्ञप्ति निकाली प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन २२ दिन पछि सर्‍यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन २२ दिन पछि सरेको छ । जनमोर्चाले आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन सारेको हो । कोरोनाको नयाँ

मुलुकमा प्रतिगमनको खतरा कायम : दुर्गा पौडेल

काठमाडौं, पुष ११ । राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलिय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । आइतबार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा

संयन्त्र गठन नभएको जनमोर्चाको दाबी

काठमाडौं । सत्ताधारी दलहरुले बनाएको उच्च स्तरीय संयन्त्रप्रति गठबन्धन दलहरुबाटै विरोध शुरु भएको छ । गत सोमबार बसेको पाँच दलीय गठबन्धनले कुनै संयन्त्र नबनाएको भन्दै गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले आपत्ति

कृष्ण थापालाई पुनर्बहाली गर्ने अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज

राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयले दायर गरेको रिटमा सुनुवाइ गर्दै विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालासले कृष्ण थापालाई पुनर्वहाली गर्ने यसअघिको अन्तरिम आदेशलाई खारेज गरिदिएको हो ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्त

पोखरा । संसदीय दलको ह्वीपविपरीत तटस्थ बसेको भन्दै राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई फेरि कारबाही गरिएको छ । राष्ट्रिय जनमोर्चाले कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद

एउटै कुकरमा पकाएको भातको हरेक सिता छामिरहनुपर्छ र ?– पियारी थापा

‘एउटा कुकरभित्र पकाएको भातको हरेक सिता छामिरहनुपर्छ होला र ?,’ उहाँले भन्नुभयो, ‘एउटा कुकरभित्र पाकेको भात समान रूपले पाकेको हुन्छ र मैले यो सरकारलाई त्यहि अनुरुपले हेरेको छु ।’