६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


‘त्रिचन्द्र क्याम्पसलाई सार्ने समाचारमा सत्यता छैन’

काठमाडौं, साउन १७ । त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघरअगाडि सार्ने विषयमा कुनै सत्यता नभएको क्याम्पसले प्रस्ट पारेको छ । क्याम्पस प्रमुख प्रा. डा. सुनिल अधिकारीले शनिबार एक प्रेस विज्ञप्ति जारी